• Category: ताजा समाचार

    उपप्रधानमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

    उपप्रधानमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

    काठमाडौं, १ पुस । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएको उनको सचिवालयले जनाएको छ । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि […]

    नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

    नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

    काठमाडौं, १ पुस । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई उच्च अदालत पाटनले थुनामै पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो । झालाई ठगी, लिखत […]

    नेप्सेमा ५१.३७ अङ्कको ह्रास, सबै उपसूचक घट्दा फाइनान्स समूहमा उच्च गिरावट

    नेप्सेमा ५१.३७ अङ्कको ह्रास, सबै उपसूचक घट्दा फाइनान्स समूहमा उच्च गिरावट

    काठमाडौं, १ पुस । यस साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेका छ । यो ह्राससँगैसोमबार परिसूचक २ हजार ६ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३३.४२ अंकले घटेर २६८२ बिन्दुमा रोकिएको थियो । नेप्सेमा आएको ह्राससँगै आज कारोबार […]

    यू–१९ महिला एसिया कप : पाकिस्तानविरुद्ध नेपाल ६ विकेटले विजयी

    यू–१९ महिला एसिया कप : पाकिस्तानविरुद्ध नेपाल ६ विकेटले विजयी

    काठमाडौं, १ पुस । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यस्तै सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले […]

    प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

    प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

    काठमाडौं, १ पुस । प्रहरीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माका अनुसार सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी […]

    कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

    कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

    काठमाडौं, १ पुस । कोरम नपुगेको भन्दै सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति कम भएकाले कोरम नपुगेर स्थगित भएको हो । बैठकमा १२ जना सांसद उपस्थित हुनु पर्नेमा आठ जना मात्रै उपस्थित भएका थिए । गणपूरक संख्या नपुगी बैठक सञ्चालन गरेको भन्दै नेकपा (माओवादी […]

    पाँच महिनामा विकास खर्च ११ प्रतिशत, राजस्व संकलन २८ प्रतिशत मात्रै

    पाँच महिनामा विकास खर्च ११ प्रतिशत, राजस्व संकलन २८ प्रतिशत मात्रै

    काठमाडौं, १ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा सरकारकोे पुँजीगत खर्च ११ दशमलव ५९ प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार मंसिरसम्ममा विकास लक्षित पुँजीगत खर्च रू. ४० अर्ब ८० करोड भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा ० दशमलव ३६ प्रतिशत विन्दुले कमी हो । गत […]

    मनकामना केबलकार आज र भोलि बन्द

    मनकामना केबलकार आज र भोलि बन्द

    काठमाडौं, १ पुस । मनकामना केबलकार आज र भोलि दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै पुस १ र २ गते केबुलकारको टावर मर्मत सम्भारका लागि सेवा बन्द गरिएको जानकारी दिएको हो । सूचनाअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ । केबलकार सेवा बन्द भए […]

    भियतनामसँग नेपालको दुई अर्ब व्यापार घाटा

    भियतनामसँग नेपालको दुई अर्ब व्यापार घाटा

    काठमाडौं, १ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा भियतनामसँगको वैदेशिक व्यापारमा नेपाललाई दुई अर्ब व्यापार घाटा भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा नेपालले भियतनामसँग रू. दुई अर्ब ४७ लाखको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा भियतनामबाट रू. २ अर्ब ३ करोड ३० लाख मूल्य बराबरको वस्तु […]

    तोलामा ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

    तोलामा ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

    काठमाडौं, १ पुस । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेर एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । […]