ताजा समाचार

गण्डकीमा देवकोटाको फ्लोर क्रस, मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

२८ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत प¥यो भने विपक्षमा २८ मत परेको...

खोज्नुहोस