ताजा समाचार

गण्डकीमा फ्लोर क्रस गरेका देवकोटा पदमुक्त

३२ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ३२ जेठ । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् ।...

खोज्नुहोस