ताजा समाचार

चन्द्रागिरि केबलकारमा अड्किए यात्रु, उद्धारका लागि सशस्त्र प्रहरी परिचालन

२ साउन २०८१ by अनलाइनसमय

काठमाडौ।, २ साउन । चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार केबलकारका आठवटा डिब्बमा...

खोज्नुहोस