ताजा समाचार

श्रम मन्त्री अर्यालको काठमाडौंमा ३ करोडको घर, १० तोला हिरा–सावा २ करोडभन्दा बढी मौजदात

८ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार श्रम मन्त्री डोल प्रसाद अर्यालको काठमाडौं महानगर १६ मा ३ करोड मूल्यमा २८७.१४ वर्ग मिटरमा बनेको घर...

खोज्नुहोस