ताजा समाचार

प्रतिकुल मौसमले हवाई उडान प्रभावित, दुई जहाज डाइभर्ट

१३ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १३ जेठ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छ । विमानस्थल कार्यालयका अनुसार बाक्लो पानीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलीटी कम...

खोज्नुहोस