ताजा समाचार

अमेरिका द्वारा सन्दिपलाई भिसा दिन पुनः अस्वीकार

१७ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १७ जेठ, क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा अन्तर्वार्ताका लागि गएका सन्दिपलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।...

खोज्नुहोस