ताजा समाचार

रवि लामिछानेविरुद्धको मुद्दालाई अग्राधिकार, अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाइयो

२० जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २० जेठ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति समेत तोकेको छ...

खोज्नुहोस