ताजा समाचार

बालमन्दिर जग्गा प्रकरण: संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

२५ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २५ जेठ । नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको...

खोज्नुहोस