ताजा समाचार

प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

३२ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ३२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट...

खोज्नुहोस