ताजा समाचार

भक्तपुरको हेलिप्याड उद्घाटन

७ असार २०८१ by अनलाइनसमय

काठमाडौं, ७ असार । नागरिक उड्डयन प्राधिकरण अन्तर्गत भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शुक्रबार हेलिप्याडको उद्टघान गरेका हुन् ।...

खोज्नुहोस