ताजा समाचार

गृहमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्रः जीबी राईलाई भगाउन खोजेको हो ?

९ असार २०८१ by अनलाइनसमय

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी गठी प्रकरणमा प्रहरीले खोजी गरिरहेका जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्ने गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । आइतबार बसेको...

खोज्नुहोस