ताजा समाचार

लिम्पियाधुरा, कालापानी र लिपुलेको भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ: प्रधानमन्त्री

११ असार २०८१ by अनलाइनसमय

काठमाडौं, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् ।...

खोज्नुहोस