ताजा समाचार

अर्थतन्त्रमा सुधार भएको दाबी गर्दै प्रचण्डले भनेः देश आर्थिक संकटको डिलबाट बाहिर आइसकेको छ

२८ असार २०८१ by अनलाइनसमय

काठमाडौं, २८ असार । प्रधानमन्त्रीको पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा अर्थतन्त्रमा व्यापक सुधार भएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, संघीयताको...

खोज्नुहोस