ताजा समाचार

यस्तो छ २२ सदस्यीय मन्त्रिपरिषद, कसलाई कुन मन्त्रालय (सूचीसहित)

३१ असार २०८१ by अनलाइनसमय

काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेलगत्तै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन्...

खोज्नुहोस