ताजा समाचार

ज्योति विकास बैंकका ग्राहकहरुलाई भोटेकोशी हेली रिसोर्ट एण्ड स्पामा १५ प्रतिशत छुट

२३ पुष २०८२ by अनलाइनसमय

काठमाडौं, २३ पुस । ज्योति विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक भोटेकोशी स्थित ‘भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा प्रा. लि.’ मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ...

खोज्नुहोस