ताजा समाचार

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

२ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २ कार्तिक । मकवानपुरको कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । नायब उपरीक्षक श्याम अर्यालका अनुसार इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन...

खोज्नुहोस