ताजा समाचार

कपिलवस्तुमा पाटेबाघको छालासहित एक जना पक्राउ

१० मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, १० मंसिर । कपिलवस्तुमा प्रहरीले पाटेबाघको छाला (अखेटो पहार)सहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–२ हल्लानगरबाट बुटवल उपमहानगरपालिका–५...

खोज्नुहोस