ताजा समाचार

सभामुख घिमिरेसहितको टोली उज्वेकिस्तान प्रस्थान

२२ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, २२ चैत । अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उज्वेकिस्तान...

खोज्नुहोस