ताजा समाचार

मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

२२ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, २२ फागुन । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार इन्द्र धारा विष्टलाई पराजित गर्दै कांग्रेसको खाता खोलेका हुन् ।...

खोज्नुहोस