ताजा समाचार

राजेन्द्र लिङ्देनको प्रश्र : राजा हटाएर नारायणहिटीमा व्यापार गर्न कसले खोज्यो ?

१८ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न र लुट मच्चाउन खोजिएको आरोप लगाएका छन् । सोमबार बसेको संसद् बैठकलाई सम्बोधन गर्दै...

खोज्नुहोस