ताजा समाचार

पियोर इनर्जीद्धारा ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

१३ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, १३ माघ । पियोर इनर्जी लिमिटेडले बाँकेका ३ वटा विद्यालयमा अध्ययनरत ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार सरस्वती पूजाको अवसरमा...

खोज्नुहोस