ताजा समाचार

बीमा प्राधिकरणका अध्यक्ष पौडेलले गरिन् पदभार ग्रहण

१४ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, १४ मघ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले मंगलबार प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेकी छन् । यसअघि, अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका थिए...

खोज्नुहोस