ताजा समाचार

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

१९ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, १९ माघ । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नेकपा एमाले परित्याग गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको जानकारी दिएका हुन्...

खोज्नुहोस