• Category: ताजा समाचार

    हिजो स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

    हिजो स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं, ५ पुस । बिहीबार स्थगित भएको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो । मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ । हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । […]

    रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं, ४ पुस । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । साथै […]

    ३१.४३ अङ्कले घटेको नेप्से २५ सय विन्दुमा, सबै उपसूचक राताम्मे

    ३१.४३ अङ्कले घटेको नेप्से २५ सय विन्दुमा, सबै उपसूचक राताम्मे

    काठमाडौं, ४ पुस । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक ३१ दशमलव ४३ अङ्क अर्थात् १.१९ प्रतिशतले घटेको हो । यो ह्राससँगै परिसूचक २ हजार ५ सय दशमलव ८६ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन ५ दशमलव ६० अङ्कले घटको नेप्से २,६२८को विन्दुमा थियो । आज […]

    कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं, ४ पुस । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांशठ (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । साथै बैंकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा […]

    मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न मन्त्री यादवको निर्देशन

    मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न मन्त्री यादवको निर्देशन

    काठमाडौं, ४ पुस । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् । स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको बिहीबार निरीक्षण गरेपछि उनले यस्तो निर्देशन दिए । साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । गुणस्तर सुनिश्चित नहुँदा धेरै […]

    सर्वोत्तम सिमेन्टको १० प्रतिशत लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

    सर्वोत्तम सिमेन्टको १० प्रतिशत लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

    काठमाडौं, ४ पुस । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले आफ्नो […]

    सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश

    सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश

    काठमाडौं, ३ पुस । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको ‘क्वालिफायर’ खेलमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जितसँगै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको हो ।

    राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त

    राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त

    काठमाडौं, ३ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार बुधबार राष्ट्रपति पौडेलले भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरेकालहुन । उनीहरुलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । […]

    ५.६० अङ्कले घटेको नेप्से २,६२८ को विन्दुमा, कारोबार रकम पनि घट्यो

    ५.६० अङ्कले घटेको नेप्से २,६२८ को विन्दुमा, कारोबार रकम पनि घट्यो

    काठमाडौं, ३ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ६० अङ्कले घटको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय २८ दशमलव २६ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन २.९५ अङ्कले बढेको नेप्से परिसूचक २,६३३ को विन्दुमा बन्द भएको थियो । आज नेप्सेमा आएको ह्राससँगै कारोबार रकम पनि घटेको […]

    पाँच महिनामा २१ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

    पाँच महिनामा २१ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

    काठमाडौं, ३ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा करिब २१ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार पाँच महिनामा २० अर्ब ७७ करोड ६३ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । सोही अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटनमुलक क्षेत्रमा रहेको छ । यस क्षेत्रमा १२ […]