ताजा समाचार

संसद् भवनभित्र छिरे जेनजी, प्रहरीले गर्‍यो हवाई फायर

२३ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २३ भदौ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको प्रदर्शनमा उत्रिएका जेनजी संघीय संसद् भवनभित्र छिरेपछि बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ । तीनकुने र माइतीघरतर्फबाट आएका...

खोज्नुहोस