२७ कार्तिक २०८२ by अनलाइनसमय
काठमाडौं, २७ कात्तिक । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि ए.पी.आई. इन्टिग्रेशनसम्बन्धी सम्झौता भएको छ । मंगलबार सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक...