ताजा समाचार

कांग्रेसको पार्टी कार्यालयमा पनि ढुंगामुढा

२४ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २४ भदौ । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ढुंगामुढा भएको छ । एक सुरक्षाकर्मीले दिएको जानकारीअनुसार सानेपास्थित कार्यालयमा तोडफोड भएको छ ।

खोज्नुहोस