५ फागुन २०८२ by अनलाइनसमय
काठमाडौं, ५ फागुन । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउापालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरिदएको छ । वर्ल्डलिंक कम्युनिकेसन...