• Category: ताजा समाचार

    ३० प्रतिशत लाभांश प्रस्तावसहित नेपाल टेलिकमले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    ३० प्रतिशत लाभांश प्रस्तावसहित नेपाल टेलिकमले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं, ७ पुस । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनिलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनिलाई करसहित प्रतिशेयर ३० रुपैयाँ (३० प्रतिशत) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न पुस २८ […]

    एमालेद्वारा सचिवालय बैठक आह्वान

    एमालेद्वारा सचिवालय बैठक आह्वान

    काठमाडौं, ७ पुस । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पुस १० गते बुधबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजना लगायत विषयमा छलफल गरिने छ ।  

    ‘द भ्वाइस अफ नेपाल’को सिजन ६ पुस तेस्रो सातादेखि

    ‘द भ्वाइस अफ नेपाल’को सिजन ६ पुस तेस्रो सातादेखि

    काठमाडौं, ५ पुस । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण पुष तेस्रो साताबाट सुरु हुने भएको छ । निर्माण टिमले आज एक पत्रकार सम्मेलन गर्दै छैटौं सिजनबारे जानकारी दिएको हो । हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राति ८ बजे कार्यक्रम हेर्न पाइनेछ । साथै द भ्वाइस अफ नेपालको युट्युब च्यानलबाट पनि हेर्न […]

    नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी

    नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी

    काठमाडौं, ५ पुस । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन भएका छन् । संरक्षण परिषद्को पहिलो बैठकले लोहनीलाई ४ वर्षका लागि विश्वविद्यालयको कुलपतिमा चयन गरेको जनाइएको छ । सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल […]

    बढ्यो विराटनगर भन्सारबाट हुने वैदेशिक व्यापार

    बढ्यो विराटनगर भन्सारबाट हुने वैदेशिक व्यापार

    काठमाडौं, ५ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापार बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत आवको पहिलो पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा वैदेशिक व्यापार ४ दशमलव ०३ प्रतिशत बढेको हो । चालू आवको मंसिरसम्ममा यो भन्सारबाट रू. ८४ अर्ब ८८ करोड ६८ […]

    प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

    प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

    काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकोमा राजदूत चौधुरीलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायीत्वमा जाने विश्वास गरे । राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया […]

    लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं, ५ पुस । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको पुष ५ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमध्ये ३ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ । उक्त लाभांश […]

    कुल गार्हस्थ्य उत्पादनको ४३.६९ प्रतिशत पुग्यो सार्वजनिक ऋण

    कुल गार्हस्थ्य उत्पादनको ४३.६९ प्रतिशत पुग्यो सार्वजनिक ऋण

    काठमाडौं, ५ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पाँच महिनामा नेपालको सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४३ दशमलव ६९ प्रतिशत हो । असार मसान्तसम्ममा जीडीपीका आधारमा सार्वजनिक ऋणको हिस्सा ४२.६५ प्रतिशत थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको आव २०८०/८१ को अनुमानित […]

    एनपीएलले फस्टाएको व्यापार (तस्बिरहरू)

    एनपीएलले फस्टाएको व्यापार (तस्बिरहरू)

    कुल नारायण श्रेष्ठ, काठमाडौं, ५ पुस । यतिबेला देशमा नेपाल प्रिमियर लिग (एनपीएल) खेल चलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको क्रिकेट लिगको फाइनल खेल शनिबार हुँदै छ । खेलमा विभिन्न आठ टोली सहभागी थिए । एनपीएल खेल्न नेपालीसहित अन्य बाहिरी देशका खेलाडीको पनि उपस्थिति रह्यो । एनपीएलले खेलाडी, क्रिकेटप्रेमीलाई मात्र हौसला दिएन, खेल मैदान […]

    हिजो स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

    हिजो स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं, ५ पुस । बिहीबार स्थगित भएको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो । मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ । हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । […]