ताजा समाचार

शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुग्यो

२७ असार २०८२ by अनलाइनसमय

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति सार्वजनिक गर्दै...

खोज्नुहोस