ताजा समाचार

बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

११ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, ११ फागुन । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी छन् । प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी निर्देशक ढुङ्गेललाई प्राधिकरणको यही फागुन ५ गतेको...

खोज्नुहोस