ताजा समाचार

खीर खाएर मनाइँदै साउन १५

१५ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, १५ साउन । नेपाली समाजमा साउन १५ विशेष पर्वका रूपमा मनाइन्छ । वर्षभरिका मौसमी चलनहरूमध्ये आजको दिन खीर पकाएर खाने परम्परा विशेष रूपमा महत्त्वपूर्ण मानिन्छ । गाउँघरदेखि शहरसम्म आज घर–घरमा...

खोज्नुहोस