ताजा समाचार

करिब ४ गुणाले बढ्यो अचार निकासी

७ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, ७ वैशाख । नेपाली भान्सामा छुट्टै महत्व राख्ने अचार विश्व बजारमा पनि लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय नेपालबाट अचार निकासी बढ्दै गएको तथ्याङ्कले नै देखाउँछ ।...