• Category: ताजा समाचार

    ललितपुरको एकान्तकुना र काठमाडौंको कमलपोखरीमा बम बिस्फोट: ३ घाइते

    फागुन-१०, काठमाडौं। शुक्रवार राती ८ः०० बजे एकान्तकुना स्थीत नख्खु दोबाटोमा एन सेल कार्यालयको गेटमा राखिएको बम पड्किँदा ३ जना सर्वसाधारण बमको छर्राले लागेर घाइते भएका छन् । घाइतेहरुमा सिंहप्रताप गुरुङ,प्रतिक्षा खँड्का र अनुषा डंगोल रहेका छन् । घाइतेहरुलाई अल्का, बिएण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । सिंहको अवस्था चिन्ताजनक छ । सोहि समयमा […]

    नेकपाको कार्यदल भंग, सांगठनिक एकताको खाका सचिवालयले तयार पार्ने

    नेकपाको कार्यदल भंग, सांगठनिक एकताको खाका सचिवालयले तयार पार्ने

    फागुन-१०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश […]

    वुमन्स टी–२० र्वल्डकप क्वालिफायरः यूएईमाथि नेपालको जित

    फागुन-१०, काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित हात पारेको छ । यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् । काजल श्रेष्ठले १५ रन बनाउँदा सीता राना मगरले ६ रन बनाइन् । अप्सरी […]

    आईसिसि वुमन्स क्रिकेट र्वल्डकप क्वालिफाएर: थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित

    आईसिसि वुमन्स क्रिकेट र्वल्डकप क्वालिफाएर: थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित

    फागुन-९, काठमाडौँ । बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ। थाइल्याण्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो। नेपालका लागि इन्दु बर्माले २९, सीता राना मगरले १८ रन बनाउनुबाहेक […]

    ६ सचिवको सरुवा, को कहाँ ?

    ६ सचिवको सरुवा, को कहाँ ?

    फागुन-८, काठमाडौं । सरकारले गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गर्दै एकै पटक ६ जना सचिवहरूको सरुवा गरेको छ । ठाकुरको खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको हो । ठाकुरले मन्त्री मगरले आफूलाई अनियमित रुपमा काम गर्न दबाव दिएको र आफूले अस्वीकार गर्दा सरुवा गरिएको बताउँदै आएका छन् । एक जना सहसचिवलाई सचिवमा बढुवा […]

    सिरियनहरु घर फिर्ता हुँदै

    सिरियनहरु घर फिर्ता हुँदै

    फागुन-७,काठमाडौं । लामो समय सम्म चलेको सिरियाको गृहयुद्ध बिराम भए सँगै सिरियन नागरिकहरु घर फिर्ति हुन सुरु गरेका छन् । देशमा संकटकाल लागेर अवस्था नाजुक भए पछि नागरिकहरु भागेर जोर्डन, साउदीअरब, बहराइन लगायतका मुलुकहरुमा पुगेका थिए । सिरियन सरकारले बिद्रोही शक्ति लाई नियन्त्रणमा लिए सँगै जोर्डनले जाबोर नाका गत अक्टोबर देखि खुला गरिदिएको हो । […]

    एक असल रास्ट्र सेवक गुम्यो कि गुमाइयो ? – घटना छानविनका लागि सांसद योगेशको माग ।

    एक असल रास्ट्र सेवक गुम्यो कि गुमाइयो ? – घटना छानविनका लागि सांसद योगेशको माग ।

    फागुन-६, काठमाडौं । बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते हुनु भएका रास्ट्र सेवक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज सोमवार दिउँसो ३:०० बजे उहाँको मृत्यु भएको हो । यसअघि १२ माघमा भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा सशस्त्र प्रहरी […]

    हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले चरणवद्ध आन्दोलन गर्ने

    हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले चरणवद्ध आन्दोलन गर्ने

    फागुन-५, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष थापाले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन्। उनले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरु हटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच […]

    राजधानीमा भूकम्पको शक्तिशाली झड्का

    राजधानीमा भूकम्पको शक्तिशाली झड्का

    फागुन-४, काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको ठूलो झट्का महशुस गरिएको छ । अहिले साँझ ८ बजेर ३४ मिनेट जाँदा राजधानी काठमाडौं लगायतका आसपासमा भूकम्पको ठूलो झड्का महशुस गरिएको हो । कीर्तिपुर आसपास केन्द्रबिन्दु बनाएर गोरखा भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । ४ रेक्टर स्केलको गोरखा भूकम्पकै परकम्प […]

    अन्तररास्ट्रीय महिला फुटबल : इतिहाश रच्ने सपना अधुरै

    अन्तररास्ट्रीय महिला फुटबल : इतिहाश रच्ने सपना अधुरै

    फागुन-३ , काठमाडौं । अहिले साझ भएको फाइनलमा नेपाल म्यानमारसँग ३–१ ले पराजित  हुँदै हिरो महिला गोल्डकपको उपविजेतामा सीमित भएको छ । उपविजेता हुँदै नेपालले ५ लाख भारतीय रुपैयाँ जितेको छ । विजेता म्यानमारले ७ लाख भारतीय रुपैयाँ जितेको छ । भारत भुवनेश्वरको कालिंगा रंगशालामा भएको फाइनल खेलको ३४ औँ मिनेटमा म्यानमारले गोल गर्दै बनाएको १–० को […]