• Category: ताजा समाचार

    मन्त्री अधिकारी सहितको सब बोकेको सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडान

    मन्त्री अधिकारी सहितको सब बोकेको सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडान

    फागुन १६ ताप्लेजुड । केहि समय अगाडी पर्यटन मन्त्री रविन्द्र अधिकारी सहितको सब बोकेको सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको श्रोतले बतायो । सेनाको हेलिकोप्टरले सब टिचिड अस्पताल महाराजगंज ल्याई पुर्याउने बित्तिकै पोष्टमार्टम गरिने छ । तत्पश्चात ३:०० बजे बाट काठमाडौंको खुल्लामञ्चमा सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ ।  

    खराब मौसमका कारण मन्त्री अधिकारी सहितको सब काठमाडौँं ल्याई पुर्याउन ढिलाई , टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने

    खराब मौसमका कारण मन्त्री अधिकारी सहितको सब काठमाडौँं ल्याई पुर्याउन ढिलाई , टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने

    फागुन-१६, काठमाडौं। हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ । तर मौसम खराब भएकाले शव काठमाडौं ल्याईपुर्याउन ढिलाई भईरहेको श्रोतले बतायो । घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ […]

    मन्त्री अधिकारीको निधनमा विहिवार राष्ट्रिय शोकको घोषणा, सार्वजनिक विदा पनि

    मन्त्री अधिकारीको निधनमा विहिवार राष्ट्रिय शोकको घोषणा, सार्वजनिक विदा पनि

    फागुन-१५, काठमाडौं । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि विहिवार राष्ट्रिय शोकको घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधवार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। ऊर्जामन्त्री वर्षमान पुनका अनुसार दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने र […]

    अधिकारीको त्यो अन्तिम भाषण- मुलुकको समृद्धिका लागि थुप्रै कामहरु भएका छन्

    अधिकारीको त्यो अन्तिम भाषण- मुलुकको समृद्धिका लागि थुप्रै कामहरु भएका छन्

    फागुन-१५, काठमाडौं । बुधबार बिहान करिब १० बजेतिर कार्यक्रम स्थल तेह्रथुमको चुहानडाँडा पुगेका पर्यटन मन्त्री रविन्द्र अधिकारीले छोटो मन्तव्य व्यक्त गर्ने क्रममा खराब मौसमका बारेमा पनि चर्चा गरेका थिए । यही भाषण नै उनको जीवनको अन्तिम भाषण बन्न पुग्यो । मन्त्री अधिकारीले अन्तिम सम्वोधन गरेको तेह्रथुमको चुहानडाँडा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल पनि हो । […]

    ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन -दुर्घटनाको कारण खराब मौसम

    ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन -दुर्घटनाको कारण खराब मौसम

    फागुन-१५, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री सहित सात जनाको ज्यान गएको पुष्टि भइसकेको छ । प्रवक्ता सुवेदीका अनुसार दुर्घटनामा ज्यान […]

    नियन्त्रण रेखामा भारतको आक्रमणबाट ४ जनाको मृत्यु- आणविक युद्ध हुने खतरा

    नियन्त्रण रेखामा भारतको आक्रमणबाट ४ जनाको मृत्यु- आणविक युद्ध हुने खतरा

    फागुन-१५, काठमाडौं। केहि समय अगाडी न्यानो हुँदै गरेको भारत र पाकिस्तान बिचको सम्बन्ध हार्दिकतामा अहिले देखिरहेको छैन । अघिल्लो हप्ता पाकिस्तान भुमिबाट भारतिय शैनिकलाई लक्षित गरेर प्रहार गरिएको बमले ४० जना भन्दा बढि भारतिय लडाकु मारिए सँगै काश्मिर सिमा क्षेत्रमा भारत र पाकिस्तान विचको तनाब थप बढेको हो । भारतिय सेना मारिए सँगै तत्कालै भारतिय […]

    उध्योगी र बिक्रेताको आन्दोलन सँगै एलपी ग्याँसको अभाव

    उध्योगी र बिक्रेताको आन्दोलन सँगै एलपी ग्याँसको अभाव

    फागुन-१५, काठमाडौं । उद्योगी-बिक्रेताले आन्दोलन घोषणा गरेसँगै बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी शुरु भएको छ । बिक्रेताले ग्यास सकिएको भन्दै उपभोक्तालाई खाली हात फर्काउन थालेका छन् । सहज आपूर्ति भइरहेपनि विक्रेताले कृत्रिम अभाव सृजना गरेर ग्यास ‘सर्टेज’ गराउन थालेका छन् । बिक्री ठप्प पार्ने उद्योगी- बिक्रेताको चेतावनीले त्रसित भएर उपभोक्ताले समेत जगेडामा […]

    चाबहिलमा माइक्रोको ठक्करबाट एक महिलाको मृत्यु

    चाबहिलमा माइक्रोको ठक्करबाट एक महिलाको मृत्यु

    फागुन-१३, काठमाडौं । गत शनिवार बेलुकी अन्दाजी ८ : ४५ बजेको समयमा कामनपा-७ चावहिल ओरालोमा ना २ च ८४२ नम्बरको हायसले दाङ जिल्ला दाङ उपमहानगरपालिका वार्ड नं. ५ घर भएकी वर्ष ५० की रुपानिया थरुनीलाई ठक्कर दिएको थियो । घाइते थरुनीलाई तत्कालै ओम अस्पतालमा पुर्याइएको थियो । तर उपचारकै क्रममा सोमबार साँझ ६ः ५५ बजेको […]

    भेनेजुएला सङ्कट झनैं गहिरियो : अमेरिका आक्रोशित

    भेनेजुएला सङ्कट झनैं गहिरियो : अमेरिका आक्रोशित

    फागुन-१३, काठमाडौं । राजनीतिक सङ्कट बेहोरिरहेको भेनेजुएलामा मानवीय सहायता भित्र्याउने विषयमा गत सप्ताहान्तमा सीमामा भएका घातक झडपपछि अमेरिकी विदेशीमन्त्री माइक पोम्पेओले त्यहाँका राष्ट्रपति निकोलास मदुरोको ‘दिनगन्ती सुरु भएको’ बताएका छन्। सीएनएनसँग बोल्दै विदेशमन्त्री पोम्पेओले भने, “यति नै दिन भनेर भन्न त गाह्रो छ। तर भेनेजुएलाका जनताले मदुरोको दिनगन्ती सुरु गराइदिनेमा म विश्वस्त छु।” अमेरिका लगायतका देशहरूले […]

    महिला विश्वकप छनोटमा : नेपाल चिनसँग प्रतिस्पर्धा गर्दै

    महिला विश्वकप छनोटमा : नेपाल चिनसँग प्रतिस्पर्धा गर्दै

    फागुन-१३ काठमाडौं । एशियाली क्षेत्रबाट महिला विश्वकप क्रिकेट छनोट खेलमा आज नेपालले चिनसँग प्रतिस्पर्धा गर्दै छ । चार खेलबाट छ अंक प्रप्त गर्दै नेपाल छनोटका लागि प्रयासरत छ । प्रतियोगितामा बलियो देखिएको थाइल्याण्डको ८ अंक छ । अब हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन । नतिजा अरुको खेलमा पनि भर पर्नुपर्ने अवस्था आएको छ । […]