• Category: ताजा समाचार

    त्रिशुली थ्री बी को सेयरका लागि प्रधानमन्त्रीले दिए निवेदन

    त्रिशुली थ्री बी को सेयरका लागि प्रधानमन्त्रीले दिए निवेदन

    चैत्र ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री बी आयोजनाको सेयरका लागि आवेदन दिएका छन्।  जनताको जलविद्युत कार्यक्रमअन्तर्गत बिहीबार बिहान प्रधानमन्त्री ओलीले  ३७ मेगावाट क्षमताको उक्त आयोजनाको सेयर किन्न निवेदन दिएका हुन्। कम्पनीले निस्काशन गर्ने आईपिओमा आवेदन दिन प्रधानमन्त्रीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलेका […]

    उमंगका साथ होली मनाईँदै- सुरक्षा व्यवस्था कडा

    उमंगका साथ होली मनाईँदै- सुरक्षा व्यवस्था कडा

    चैत ६ , काठमाडौं । हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लास र उमंगका साथ होली पर्व मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाईने चलन छ । यी दुवै दिनहरुमा सरकारले क्रमशः सार्वजनिक विदा दिएको छ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो […]

    राजपाको विरोधः प्रतिनिधिसभाको बैठक अवरोध

    राजपाको विरोधः प्रतिनिधिसभाको बैठक अवरोध

    चैत ४, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) कासांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । उहाँहरुबाट विरोध […]

    उपयुक्त समयमा मन्त्री मण्डलले पुर्णता पाउने – प्रधानमन्त्री ओली

    उपयुक्त समयमा मन्त्री मण्डलले पुर्णता पाउने – प्रधानमन्त्री ओली

    चैत ३,विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै प्रधानमन्त्री ओलीले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो […]

    अध्यक्ष प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाँदै

    चैत्र ३,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्नुहुने भएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको Progressive […]

    वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

    वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

    चैत २, पाल्पा (रासस)। नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो । प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताउनुभयो । उहाँले प्रकाशन र अभिव्यक्ति […]

    बिप्लवलाई प्रतिबन्ध लगाउनु जायज- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल

    बिप्लवलाई प्रतिबन्ध लगाउनु जायज- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल

    फागुन १, काठमाडौं । नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य समेत रहेका ईश्वर पोखरेलले नेत्र विक्रम चन्द ‘विप्लव समुह’ लाई प्रतिबन्ध लगाउनु जायज भएको प्रष्ट पारे । शुक्रवार बिहान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को काठमाडौं जिल्ला कार्यालय उद्घाटन समारोहमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । संविधानले दिएको अधिकार प्रयोग गरेर राजनीतिक गतिविधी […]

    तीन दिनदेखि सुत्केरी व्यथाः शिशुको हात मात्र बाहिर

    तीन दिनदेखि सुत्केरी व्यथाः शिशुको हात मात्र बाहिर

    फागुन ३०, हुम्ला (रासस) । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा […]

    उपत्यकामा बन्दको आंशिक प्रभाव

    उपत्यकामा बन्दको आंशिक प्रभाव

    फागुन ३०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक परेको छ । बन्दका कारण बिहानीपख फाट्टफुट्ट मात्र देखिएका सवारी साधन मध्यान्हमा आईपुग्दा बाक्लै संख्यामा देखिएका छन् भने अधिकांश शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पसल खुल्ला छन् । काठमाडौंबाट बाहिरिने लामो दूरीका […]

    मिर्गौला दिवसमा प्रधानमन्त्री

    मिर्गौला दिवसमा प्रधानमन्त्री

    फागुन ३०, काठमाडौँ ।  विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो । कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको […]