ताजा समाचार

मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप

२४ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्रीहरूलाई राजीनामा नदिन ह्विप जारी गरेका छन् । जेन– जीको आन्दोलन चर्किएपछि कांग्रेसबाट मन्त्री बनेकाहरूले धमाधम राजीनामा दिन थालेपछि प्रधानमन्त्री...

खोज्नुहोस