ताजा समाचार

गगन-विश्वको संयुक्त विज्ञप्ति : एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य सकियो, मन्त्रीलाई फिर्ता बाेलाउनु

२४ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २४ भदाै । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएका छन्...

खोज्नुहोस