२४ चैत २०८१ by अनलाइनसमय
काठमाडौं, २४ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सम्पूर्ण नेपाललाई खुला संग्रहालय बनाउनुपर्ने बताएका छन् । आइतबार ललितपुर महानगरपालिका–१६ पाटन दरबारस्थित पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको समुद्घाटन...