२४ असोज २०८२ by अनलाइनसमय
काठमाडौं, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । चुनावको कार्यतालिका समेत सार्वजनिक भइसकेको तर राजनीतिक दलहरूसँग सरकारको संवाद नभएको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक...