• Category: स्वास्थ्य

    मान्छे कसरी बुढो हुन्छ ?

    मान्छे कसरी बुढो हुन्छ ?

    अस्मिता सापकोटा काठमाडौं, ८ असोज । बुढ्यौली लाग्नु प्राकृतिक नियम हो । मानिसको उमेर बढ्दै जाँदा बुढ्यौलीको असर देखिन्छ । यो मानिसमात्र नभई सबै सजीव प्राणीहरुमा लागु हुन्छ । बुढो हुन जो कोहीलाई रहर हँुदैन । तर यो अपरिहार्य छ । धर्तीमा जन्मिनु, वयस्क हुनु, बुढो हुनु र मृत्यु वरण गर्नु मानिसको जीवनचक्र हो । […]

    नेपाली भान्छामै छ प्रोटिनको भरपूर स्रोत

    नेपाली भान्छामै छ प्रोटिनको भरपूर स्रोत

    अस्मिता सापकोटा काठमाडौं, ५ असोज । प्रायः नेपालीको दैनिक आहार हो दाल, भात र तरकारी । यसमा शरीरलाई चाहिने अधिकांश पोषण तत्व पाइन्छन् । तर अचेल बाहिरी खानामा नेपालीको आकर्षण बढ्दो छ । अधिकांश शहरिया युवा वर्गले नेपाली मौलिक आहार भन्दा पनि मम, चाउमिन, पिज्जा, बर्गर जस्ता अधिक प्रशोधित कच्चापदार्थबाट बनेका खाना रुचाउँछन्, जुन स्वास्थ्यवद्र्धक […]

    चिसो पानीले नुहाउनु स्वास्थ्यको लागि राम्रो हो ?

    चिसो पानीले नुहाउनु स्वास्थ्यको लागि राम्रो हो ?

    अस्मिता सापकोटा काठमाडौं, ४ असोज । नुहाउनु मानिसको दिनचर्याको एउटा महत्वपूर्ण कर्म हो । स्वास्थ्यसँग पनि सम्बन्धित भएकाले धेरै मानिस प्रायः दैनिक नै नुहाउँछन् । हिन्दु धर्मशास्त्रीय मान्यता अनुसार पनि दैनिक बिहान घाम नझुल्किँदै नुहाउनुलाई उत्तम मानिन्छ । साथै परापूर्व कालदेखि नै सबेरै उठेर खोला, तलाउ वा कुवामा स्नान गर्ने परम्परा चलिआएको पनि छ । […]

    यी हुन् सम्भावित क्यान्सरबाट बच्ने उपाय

    यी हुन् सम्भावित क्यान्सरबाट बच्ने उपाय

    अस्मिता सापकोटा काठमाडौं, २ असोज । हाम्रा वरिपरि कैयाँै मानिस प्राणघातक रोग क्यान्सरबाट पीडित छन् । कोही उपचारको क्रममा छन् भने कोही उपचार नपाउँदा ओछ्यानमै छट्पटाउन बाध्य छन् । कतिपयको उपचारकै क्रममा मृत्यु समेत हुन्छ । यस्तो देख्दा जो कसैलाई यो रोग कहिल्यै नलागोस् भन्ने लाग्छ । वंशाणुगत, जेनेटिक, वातावरणीय, जीवनशैली लगायत कारणले क्यान्सर रोग […]

    के रिसले सधैं अहित गर्छ ? यसलाई दबाउने कि व्यक्त गर्ने ?

    के रिसले सधैं अहित गर्छ ? यसलाई दबाउने कि व्यक्त गर्ने ?

    अस्मिता सापकोटा काठमाडौं, १ असोज । तपाईंलाई रिस उठ्छ ? कुन अवस्थामा रिसाउनुहुन्छ, के कुराले रिस उठ्छ ? अनि रिस उठेको बेला के गर्नुहुन्छ ? रिस दबाउनुहुन्छ वा व्यक्त गर्नुहुन्छ ? संसारमा कस्ता मानिसलाई बढी रिस उठ्छ, रिस उठ्नुका कारण, यसको व्यवस्थापन जस्ता विषय मानिसको स्वभाव र परिस्थितिमा निर्भर हुन्छ । तर यथार्थ चाहिँ के […]

    मानिसको शरीरभित्रै भेटियो फालिएका प्लास्टिकका कण

    मानिसको शरीरभित्रै भेटियो फालिएका प्लास्टिकका कण

    अस्मिता सापकोटा काठमाडौँ, २४ असार। प्लास्टिक तथा यसका उत्पादन हाम्रो दिनचर्यासँग अभिन्न रूपमा जोडिएका छन् । हामीले प्रयोग गर्ने कपडादेखि खाने र पकाउने भाँडासम्ममा यसको प्रयोग हुन्छ । पुरानो भएपछि यो भाँचिन्छ या च्यातिन्छ । हामी त्यसलाई आगोमा बालिन्दिछौं या फोहोरको रूपमा फालिदिन्छौं । तर त्यसरी डढाइएको वा फालिएको प्लास्टिक कता जान्छ भन्ने हामीमध्ये धेरैले […]

    सरकारद्वारा संक्रामक रोगमा ५२ रोग सूचीकृत, समेटिए क्यु, लासा र रिफ्ट भ्याली फिवर

    सरकारद्वारा संक्रामक रोगमा ५२ रोग सूचीकृत, समेटिए क्यु, लासा र रिफ्ट भ्याली फिवर

    काठमाडौं, २३ असार । सरकारले संक्रामकको सूचीमा ५२ रोगलाई राजपत्रमा सूचीकृत गरेको छ । सरकारले राजपत्रमा प्रकाशित गर्दै उक्त रोगहरु सूचीकृत गरेको हो । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ का आधारमा संक्रामक रोगको सूची तयार पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त सूचीमा क्यु फिवर, लासा फिवर र […]

    सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान

    सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान

    चैत्र १०, काठमाडौं । पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पुर्व महामन्त्री नेता कृष्ण प्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको ह्याम्स अस्पताल परिसरमा आईतवार बिहान उक्त कार्यक्रम सम्पन्न् भएको हो । आन्द्रामा भएको अत्यधिक रक्तश्राव र त्यसबाट उत्पन्न हेमोग्लोबिनको कमि भएर सिटौलालाई गत शुक्रवार धुम्बाराही स्थित ह्याम्स अस्पतालको आई.सि.यु. […]

    मानिसलाई किन आउछ पाद ? पाद गर्दा फाईदा या बेफाईदा के हुन्छ ? जानकारी लिनुहोस रोचकतथ्यहरु

    मानिसलाई किन आउछ पाद ? पाद गर्दा फाईदा या बेफाईदा के हुन्छ ? जानकारी लिनुहोस रोचकतथ्यहरु

    फागुन-१३, काठमाडौं संवाददाता । नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ । कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास समस्याको विषय नै बन्दछ । तर विज्ञहरुका अनुसार यसरी ग्यास छाड्नुमा […]