काठमडाौं, ५ कार्तिक । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण यर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको कार्तिक ४ गते बसेको सञ्चालक समितिले चुक्ता पूँजीको १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो, जसमध्ये १३.७७५ प्रतिशत बोनस शेयर र ०.७२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने […]
काठमाडौं, २ कार्तिक । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले हाल कायम चुक्ता पूँजीको ९ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण […]
काठमाडौं, १ कार्तिक । कामना सेवा विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । बैंकको बुधबार लिसारा रिसेप्सन, नक्सालमा सम्पन्न १८औँ वार्षिक साधारणसभाले सेयरधनीका लागि ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश करसमेत गरी १२ प्रतिशत लाभांश पारित गरेको हो । सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक […]
काठमाडौं, १ कार्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई असोज २९ गते ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्री गर्न अनुमति दिएको हो । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ […]
काठमाडौं, ३० असोज । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३ दशमलव २२ अङ्कले बढेको छ । यस अङ्कको वृद्धिसँगै आज परिसूचक २ हजार ७ सय ४२ दशमलव दशमलव ८८ को विन्दुमा कायम भएको छ । बुधबार कारोबार रकममा पनि केही सुधार देखिएको छ । यस दिन १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता […]
काठमाडौं, ३० असोज । लिबर्टी इनर्जी कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले हालको चुक्ता पूँजीको आधा अर्थात् १ बराबर ०.५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृत पाएको हो । सेबोनले कम्पनीलाई ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्कासनको अनुमति दिइएको हो । हकप्रद शेयर […]
काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले ठूला सेयरधनीहरूलाई कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मंगलबार एकीकृत एक निर्देशन संशोधन जारी गर्दै ०.५ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनी कर्जा तथा गैरकोषमा आधारित सुविधामा रोक लगाएको हो । जसअनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा माथि सेयर भएका […]
काठमाडौं, २२ असोज । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको ४४६औ संचालक समितिको बैठकले साढे ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी १८औं बार्षिक साधारणसभाले स्वीकृत गरेपछि मात्रै शेयरधनीले पाउनेछन् । बैंकले साधारणसभा प्रयोजनका लागि पछि बुक […]
काठमाडौं, २१ असोज । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७ दशमलव १३ अङ्कले बढेको छ । आज परिसूचक ३७ दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय ९० दशमलव ७२ को विन्दुमा बन्द भएको छ । यसदिन शेयर बजार बढेसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । यस दिन १ करोड ५८ लाख […]
काठमाडौं, २१ असोज । आँखुखोला जलबिद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज २० गते बसेको संचालक समितिको बैठकले कात्तिक १२ गतेलाई आफ्नो बार्षिक साधारणसभाको मिति तय गरेको हो । साधारणसभाको लागि आँखुखोलाले कात्तिक ४ गतेको लागि बुक क्लोज मिति तय गरेको छ । जसअनुसार कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै […]