शेयर मार्केट

६.५१ अङ्कले बढ्यो नेप्से, ५ अर्ब ६३ करोडको कारोबार

३ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, ३ भदौ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९ बिन्दुमा कायम भएको...

खोज्नुहोस