शेयर मार्केट

आइपीओ निष्काशन गर्दै कस्तुरी फर्मास्युटिकल्स, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल नियुक्त

१ चैत २०८२ by अनलाइनसमय

काठमाडौं, १ चैत । कस्तुरी फर्मास्युटिकल्स कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १६ करोड रुपैयाँको १६ लाख कित्ता...

खोज्नुहोस