• Category: शेयर मार्केट

    ६.३७ अङ्कले बढ्यो नेप्से, ५८९ करोडको कारोबार

    ६.३७ अङ्कले बढ्यो नेप्से, ५८९ करोडको कारोबार

    काठमाडौं, ३० जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव ३७ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ३७ अङ्कले बढेर २१ सय २१ दमलव ६२ को विन्दुमा बन्द भएको छ । बुधबार १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ८५८ पटक किनबेच हुँदा कुल ५ अर्ब […]

    २१ सयको विन्दुमा नेप्से, सबै समूहको उपसूचक बढ्यो-साढे ५ अर्बभन्दा बढीको कारोबार

    २१ सयको विन्दुमा नेप्से, सबै समूहको उपसूचक बढ्यो-साढे ५ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं, २९ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेर २१ सय १५ दशमलव २४ को विन्दुमा बन्द भएको छ । आज साढे ५ अर्बभन्दा बढी कारोबार भएको छ । १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक किनबेहुँदा कुल ५ अर्ब ५५ करोड ५३ […]

    ८.९० अङ्कले बढ्यो नेप्से, झण्डै साढे ५ अर्बको कारोबार

    ८.९० अङ्कले बढ्यो नेप्से, झण्डै साढे ५ अर्बको कारोबार

    काठमाडौं, २८जेठ । केही दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज केही सुधार आएको छ । सोमबार नेप्से परिसूचक ८ दशमलव ९० अङ्कले बढेर २ हजार ८२ दशमलव ०९ को विन्दुमा बन्द भएको छ । आज झण्डै साढे ५ अर्ब कारोबार भएको छ । आज १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता […]

    ४.५९ अङ्कले घटेको नेप्सेमा सवा ५ अर्ब भन्दा बढीको कारोबार, ४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सकिर्ट

    ४.५९ अङ्कले घटेको नेप्सेमा सवा ५ अर्ब भन्दा बढीको कारोबार, ४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सकिर्ट

    काठमाडौं, २७ जेठ । साताको कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ५९ अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर २ हजार ७३ दशमलव १९ को विन्दुमा बन्द भएको छ । तर, आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने सवा ५ अर्ब नाघेको छ । गत […]

    प्राइम कमर्सियल बैंकको १२.४१ कित्ता संस्थापक शेयर बिक्रिमा

    प्राइम कमर्सियल बैंकको १२.४१ कित्ता संस्थापक शेयर बिक्रिमा

    काठमाडौं, २७ जेठ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रिमा राखेको छ । बैंकले आफ्ना संस्थापक शेयर धनीहरूको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर आजदेखि बोलकबोलमार्फत लिलाम बिक्रिमा राखेको हो । उक्त शेयर खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य […]

    सामान्य अङ्कले घट्यो नेप्से, ४३८ करोडको कारोबार

    सामान्य अङ्कले घट्यो नेप्से, ४३८ करोडको कारोबार

    काठमाडौं, २४ जेठ । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । बिहिबार नेप्से परिसूचक १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ को विन्दुमा बन्द भएको छ । आज कारोबारमा पनि सामान्य सुधार भई ४ अर्ब नाघेको छ । नेप्सेका अनुसार आज ८८ लाख १३ हजार […]

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजारभन्दा बढी कित्ता स्थापक सेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजारभन्दा बढी कित्ता स्थापक सेयर बिक्रीमा

    काठमाडौं २४ जेठ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति वा संघसंस्थाले […]

    बुधबार नेप्सेमा ५.५८ अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

    बुधबार नेप्सेमा ५.५८ अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौं, २३ जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ५८ अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ५८ अङ्कले घटेर २ हजार ७९ दशमलव ७१ को विन्दुमा बन्द भएको छ । बुधबार कारोबार रकम समेत घटेको छ । आज ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ४९ हजार ७ सय […]

    कुमारी बैंकको १६ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकको १६ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

    काठमाडौं, २३ जेठ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १६ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । शेयर खरिद गर्न […]

    ६.२२ अङ्कले बढेको नेप्से २ हजार ८५ को विन्दुमा, ४ अर्बभन्दा बढी कारोबार

    ६.२२ अङ्कले बढेको नेप्से २ हजार ८५ को विन्दुमा, ४ अर्बभन्दा बढी कारोबार

    काठमाडौं, २० जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव २२ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव २२ अङ्कले बढेर २ हजार ८५ दशमलव ३० को विन्दुमा बन्द भएको छ । मंगलबार ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ५३ हजार ९९९ पटक किनबेच भएको छ, जसबाट कुल कुल ४ […]