अस्मिता सापकोटा काठमाडौं, २९ कार्तिक । भूगोल विषयमा डिग्री हासिल गर्नु भनेको जमिन तथा खोलानालाहरूको भौतिक विशेषताबारे बुझ्नु मात्रै होइन । भूगोलको डिग्रीले प्राकृतिक र सामाजिक विज्ञान दुईओटै क्षेत्रलाई समेट्छ । प्राकृतिक विज्ञानले पृथ्वी र यसका अवयवहरूको अध्ययन गर्छ भने सामाजिक विज्ञान मानिसहरूको सामाजिक विकासमा केन्द्रित हुन्छ । यी दुवै पक्षहरूको गहिरो विश्लेषणले सहरी योजना, […]
अस्मिता सापकोटा काठमाडौं, ६ असोज । हामीमध्ये धेरैजना कुनै शैक्षिक या प्रयोगात्मक विषयमा न्यूनतम योग्यता हासिल गरेर जागिर गर्ने सोचमा छांै होला । कतिपय भने जागिरको लागि आवेदन दिँदा दिँदा कुनैमा पनि छनोट नभए पछि दिक्क मान्दै बसेको हौँला । त्यसो हो भने यो लेख तपाईंको लागि उपयोगी हुन सक्छ । अहिलेको अत्यधिक प्रतिस्पर्धी बजारमा […]
अस्मिता सापकोटा काठमाडौं, ३० भदौ । हामीमध्ये केहीलाई दैनिक १० देखि ५ को अफिस समय झन्झटिलो लागिरहेको होला । यति हुँदाहुँदै पनि अफिस गएर काम गर्नैपर्ने बाध्यता छ ? यसो हो भने तपाईंको लागि रिमोट जब राम्रो बिकल्प हुन सक्छ । विश्वव्यापीकरणका कारण पुरै विश्व एउटा गाउँ जस्तो भइसकेको छ । त्यसमाथि प्रविधिमा आएको […]
काठमाडौं, ६ जेठ । विश्व बैंकले नेपालका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै दुई वर्षे अवधिको कार्यकालका लागि सिनियर अपरेशन अफिसर पदका लागि कर्मचारी माग गरेको हो । उक्त पदमा काम गर्ने कर्माचारीले कन्ट्री डाइरेक्टर र अपरेशन म्यानेजरसँग सहकार्य गर्दै नेपाल सरकार र नेपाल सरकारका सरोकारवाला निकायमहरुसँग आवद्ध हुँदै काम […]
चैत्र ४, काठमाडौं । काठमाण्डौ मोडेल कलेज (KMC), युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा आगामी ५ चैतमा काठमाण्डौमा ‘काठमाण्डौ युथ कनक्लेभ–२०७५’ हुने भएको छ । आयोजक कलेजका प्रतिनिधिहरुले आईतवार पत्रकार सम्मेलन गरेर उक्त कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । युनिभर्सल कलेजका प्राचार्य डा.शिवदत्त ज्ञवालीले […]
फागुन २९,काठमाडौँ (रासस) : सरकारले सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् विकास विभागले यहाँ आज आयोजना गरेको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरीद गर्ने विश्वास दिलाउनुभएको हो । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले खपत नगरे […]