• Category: प्रदेश

    मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले लिए शपथ, १४ मन्त्रीपरिसद् गठन

    मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले लिए शपथ, १४ मन्त्रीपरिसद् गठन

    काठमाडौं, २५ जेठ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई सिंहले पद तथा गोपनियताको शपथ खुवाएकी हुन् । जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सतिश […]

    मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंह नियुक्त, को को बन्दै छन् मन्त्री ?

    मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंह नियुक्त, को को बन्दै छन् मन्त्री ?

    काठमाडौं, २५ जेठ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन्। ६ दलका ५५ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । जनमत, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सिंहले शुक्राबार बिहान मुख्यमन्त्रीमा दाबी […]

    मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दावी पेस

    मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दावी पेस

    काठमाडौं, २५ जेठ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दावी पेस गरिएको छ । बिहीबार राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले आज बिहानै दाबी पेस गरेका हुन् । सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा […]

    कोशीको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित

    कोशीको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित

    काठमाडौं, २४ जेठ । कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । बिहीबार बसेकोे प्रदेशसभा बैठकबाट सर्वसम्मतीले नीति तथा कार्यक्रम पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् । आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दुई दिनको छलफलमा […]

    मधेशका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने

    मधेशका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने

    काठमाडौं, २३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) नै विश्वासको मत लिने भएका छन् । विश्वासको मतसम्बन्धीको कार्यसूची सार्ने प्रस्ताव सभामुखको कार्यालयले अस्वीकार गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत आजै लिने तयारी गरेका हुन् । आफू अस्वस्थ भएको भन्दै मुख्यमन्त्री यादवले २८ जेठमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए । तर […]

    मधेशका मुख्यमन्त्री यादवले जेठ २८ मा विश्वासको मत लिने

    मधेशका मुख्यमन्त्री यादवले जेठ २८ मा विश्वासको मत लिने

    काठमाडौं, २३ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् । बुधबार अर्थात् आज विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री यादवले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै पत्र काटेर विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डलसँग आग्रह गरेका छन् । आजको बैठकबाट विश्वासको मतसम्बन्धी कार्यसूची सारेर जेठ २८ गतेका लागि […]

    मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै

    मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै

    काठमाडौं, २३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएपछि मुख्यमन्त्री […]

    एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित

    एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित

    काठमाडौं, २१ जेठ । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित भएका छन् । १२ औं जिल्ला अधिवेशअन्तर्गत सोमबार दिउँसो सम्पन्न मतगणनाअनसार पोख्रेल ३१३ मत ल्याएर विजयी बनेका हुन् । मतगणना अनुसार उनका प्रतिद्वन्द्वीमा रहेका इन्द्रमान स्याङ्तानले २६२ मत प्राप्त गरेका थिए । त्यस्तै लालबहादुर थापाले १६६ मत र देवराज रिमालले ११ मत प्राप्त गरेका […]

    अत्याधिक गर्मीले वीरेन्द्रनगरका विद्यालय आइतबारदेखि एक हप्ता बन्द

    अत्याधिक गर्मीले वीरेन्द्रनगरका विद्यालय आइतबारदेखि एक हप्ता बन्द

    काठमाडौं, १८ जेठ । अत्यधिक गर्मीका कारण वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द एक हप्ता बन्द हुने भएका छन् । निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले अत्यधिक गर्मी बढेको भन्दै जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज वीरेन्द्रनगरको तापक्रम ४० डिग्री सेल्सियस मापन भएको छ । प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश […]

    अत्यधिक गर्मीले धनगढी उपमहानगरपालिकाका विद्यालय ७ दिन बन्द

    अत्यधिक गर्मीले धनगढी उपमहानगरपालिकाका विद्यालय ७ दिन बन्द

    काठमाडौं, १७ जेठ । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाका विद्यालय ७ दिन बिदा हुने भएको छ । नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । उपमहानगरपालिकाले क्षेत्रका विद्यालयहरु भोलि, शुक्रबारदेखि लागू हुने गरी जेठ २४ गतेसम्मका लागि बिदा दिएको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका […]