काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याए पारित हुन नदिने बताएको छ । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश नीति तथा कार्यक्रमअनुसारकै बजेट ल्याए प्रतिवाद गर्ने पारित गर्न नदिने बताए । उनले प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको […]
काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री […]
काठमाडौं, २९ जेठ । मधेश प्रदेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । उनले नेपालको संविधानको […]
काठमाडौं, २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत प¥यो भने विपक्षमा २८ मत परेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे । माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएसँगै उनले विस्वासको मत […]
काठमाडौं, २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताका हैसियतले जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज संसद्मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । सोमबार गण्डकी प्रदेश सभामा विश्वासको मत माग्दै उनले सबै राजनीतिक दलको सहयोग पाउनेमा […]
काठमाडौं, २८ जेठ । कोशी प्रदेशको प्रदेश विकास परिषद्मा १५ जना सदस्य मनोनीत भएका छन् । यही जेठ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (छ) बमोजिम प्रदेश विकास परिषद् सदस्य मनोनीत गरेको हो । सरकारले झापा गौरादह–१ का जीतबहादुर कार्की, विराटनगरका […]
काठमाडौं, २७ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । शुक्रबार र शनिबार सुर्खेत स्थित सिटी हलमा सञ्चालित मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन् । मेलामा २६३ जनाले विभिन्न खालको रोजगारीको लागि आवेदन दिएका छन् । त्यसैले गरी नेपाल चेम्बर अफ […]
काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपक्षी दल एमालेसँग विश्वासको मत मागेका छन् । आइतबार विपक्षी दलका नेता खगराज अधिकारीलाई ओैपचारिक पत्र लेखेर पाण्डेले विश्वासको मतमा समर्थन जनाइदिन आग्रह गरेका हुन् । पाण्डेले लेखेको पत्रमा भनिएको छ, ‘स्थायित्व र जनआकाङ्क्षा अनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बिचको सहकार्य र […]
काठमाडौं, २७ जेठ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आइतबार तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको हो । सर्वाेच्च अदालतले पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलास तोकेको […]
काठमाडौं, २७ जेठ । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन उत्रिएका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि प्रदेश योजना आयोग कोशी प्रदेशको १झ ६४४ नम्बरको गाडीमा गाडीमा विद्यार्थीहरूले आगजनी गरेका हुन् । […]