घटना तथा अपराध

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु

१२ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, १२ जेठ । कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका– ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना...

खोज्नुहोस